Monday, June 1, 2015

लामो समयदेखी बालबालिका र युवाको क्षेत्रमा काम गरिराखेका छौँ ॥ युवा परिबर्तनका सँबाहक हुन भनेर युवामा आधारित रहेर बिबिध तालिम,छलफल,गोष्ठी सञ्चालन र सम्पन्ऩ गर्ने गरेका छौँ ॥ आज देबचुली नगर स्तरिय खेलकुद समितिको आयोजनामा भयको 2 दिने लागुपदार्थ दुर्ब्यसनी सचेतना सेमिनारमा समापन पश्चात आयोजकबाट सामुहीक रुपमा मायाको चिनो प्रदान पश्चात फोटो खिचाँउदैँ

Another group work with great efforts...we had done as facilator 2 days anti drug awareness program for school students and child club members in Devichuli municipality....thank you so much for organizer and other respected person
 — feeling happy
with Dipak Sharma and Deepak Neupane

No comments:

Post a Comment