प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र मा पुस्तकालय प्रयाेगकर्ताहरु पुस्तकालयकाे विभिन्न कक्षमा रमाउँदै । विद्यालय बिदा र सार्वजिनक बिदाकाे दिन पुस्तकालयमा बढी बालबालिकाहरु अाउने र पुस्तकालयकाे बाल कक्ष मा खेल खेल्ने कथा कविता पढ्ने र रमाउने गर्दछन् । हाल याे प्रगतिनगर सामुदायिक पुस्तकालय देवचुली नगरपालिका का बालबालिका तथा युवाहरुकाे रमाउने ठाउँ बनेकाे छ ।
| पढ्नका लागि पुस्तक झिक्दै |
![]() |
| बालबालिकाहरु बाल कक्षमा रमाउदै |
![]() |
| अङ्ग्रेजी भाषा सिक्दै विद्यार्थी |
| पत्रपत्रिका मा युवाहरुकाे पनि बढ्दाे रुचि |
| उपन्यास पढ्दै एक किशाेरी |


No comments:
Post a Comment